नेप्सेमा उछाल आउँदा यी कम्पनीको शेयर सर्वाधिक कारोबार

१७ असार २०८३, बुधबार १५:०५

काठमाडौं । आज बुधबार नेप्से ४४.५९ अंकले बढ्दा ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र १०% एनआइएमबि डिबेन्चर २०९० को शेयर सर्वाधिक किनबेच भएको छ।

त्यसपछि राधी विद्युत कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सीईडीबी होल्डिङ्स लिमिटेड र कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर बढी किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*