किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त

१७ असार २०८३, बुधबार १८:००

काठमाडौं । त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन्।

सरकारले नेपाल सरकारका पूर्व सचिव समेत रहेका पूर्वाधारविज्ञ थापालाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*