गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
१८ असार २०८३, बिहीबार १६:००

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ।
आज असार १८ गते बसेको मन्त्रिपरिषदको बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल, कैलालीलाई नियुक्त गरेको हो।











