माउण्ट एभरेष्ट पावरको आइपीओ रिजल्ट यसरी हेनुहोस्
१९ असार २०८३, शुक्रबार १०:०२

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको आइपीओ रिजल्ट सिडिएसको वेवसाईट https://iporesult.cdsc.com.np/
क्यापिटलको वेवसाईट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।











