हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त

१९ असार २०८३, शुक्रबार १३:२८

काठमाडौँ । हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

पौडेल कोषका मूख्य प्रबन्धक हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*