बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१९ असार २०८३, शुक्रबार १५:१३

काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ ।
आज ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन सानिगाड हाइड्रो,स्नो रिर्भस, कांलगा हाइड्रो र नेपाल फाइनान्सको शेयरमा सर्किट लागेको छ ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












