त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

१९ असार २०८३, शुक्रबार १८:२८

काठमाडौं । प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकलपति समेत रहिसकेका थापालाई बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्। थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*