बालेन र एडीबी अध्यक्ष मासातो कान्डाबीच भेट, पूर्वाधार विकासमा सहकार्य विस्तारबारे छलफल

२३ असार २०८३, मंगलवार १२:३८

काठमाडौँ । वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेटवार्ता भएको हो।

भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडीबीले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप सहकार्यका विषयमा समेत विचारविमर्श गरिएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*