मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

२३ असार २०८३, मंगलवार १५:१०

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अकंले बढेर २६५१.६८ बिन्दुमा कायम भएको हो ।

आज ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको छ मंगलबार २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज कांलगा हाइड्रोको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । साथै, आरबिबि फोकस ४० को १३.८५ प्रतिशत, सानिगाड हाइड्रोको १०.५७ प्रतिशत, उपकार लघुवित्तको ९.६६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*