भारी गिरावटमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो
२४ असार २०८३, बुधबार १५:१५

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९अकंले घटेर २६२१.५९ बिन्दुमा कायम भएको हो ।
आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज एनएमबि डिबेन्चरको ५.५२ प्रतिशत, प्रभु बैंक डिबेन्चर २०८४ को ४.६७ प्रतिशत, स्नो रिर्भसको ४.३९ प्रतिशत, कुमारी सबल योजनाको ४.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।












