गोविन्द बहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त

२४ असार २०८३, बुधबार १७:१७

काठमाडौँ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*