यो साता नेप्सेमा ९३ लाख कित्ता शेयर सूचीकृत

२७ असार २०८३, शनिबार ०८:१०

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ।

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर बापत ४० लाख कित्ता शेयर र हिमालयन पावर पार्टनर लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर बापत ५३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*