बीमा दाबी भुक्तानी लिन बाँकि रहेका बीमितलाई नेपाल लाइफको आग्रह

२९ असार २०८३, सोमबार ०७:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अवधि भुक्तानी तथा आंशिक भुक्तानी लिन आउन बाँकि रहेका बीमितहरुलाई भुक्तानी बुझिलिन आउन आग्रह गरेको छ ।

कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत हालसम्म अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी (रकम नलिनु भएका बीमित / हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न यथाशीघ्र यस कम्पनीको शाखा कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*