शिखर इन्स्योरेन्स र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिईओलाई मातृशोक

३० असार २०८३, मंगलवार १०:५४

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीप्रप्रकाश पाण्डे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका (सिईओ) र ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ।

मंगलबार बिहान करिब ८ बजेतिर ९१ वर्षको उमेरमा श्वासप्रश्वास समस्याको कारण आमा इन्दिरा पाण्डेको मृत्यृ भएको पारिवारिक स्रोतले जनाएको छ । नर्भिक अस्पताल बिहान ८ बजे निधन भएको हो ।

उनको अन्त्योष्टि आज पशुपति आर्यघाटमा गरिने भएको छ। स्वर्गीय इन्दिरा पाण्डेकी तीन छोरा र एक छोरी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*