डिभेञ्चरमा झुम्मिदै लगानीकर्ता
३० असार २०८३, मंगलवार १५:०६

काठमाडौं । शेयर बजारमा आज सकारात्मक सुधार आएको छ । लगानीकर्ताहरु डिभेञ्चरमा झुम्मिएको पाइएको छ ।
कुमारी बैंकको डिभेञ्चर ९० एनएमबि ९०, नेपाल एसबिआई ९०, एभरेष्ट बैंक ९१, कृषि विकास बैंक ८३, नबिल डिभेञ्चर८५, नबिल बैंकको ८।५ प्रतिशतको ८७, नबिल बैंकको ९ प्रतिशत ८७ र आँखु खोलाकोे सर्वाधिक कारोबार भएको छ ।












