आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३१ असार २०८३, बुधबार १५:०५

काठमाडौं । आज बुधबार नेप्से १४ अंकले बढेर २५९० को विन्दुमा कायम हुँदा ४ अर्ब १७ करोड ४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन सूचीकृत ३६२ कम्पनीहरूको ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच भएको हो। आज १०% हिमालयन बैंक डिबेन्चर २०८३, ७% आरबिबिएल डिबेन्चर २०८८ र १०.२५% एनआईसी एशिया डिबेन्चर २०८३/८४ को ऋणपत्र सर्वाधिक कारोबार भएको छ।

त्यसपछि सिद्धार्थ बैंक लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, नबिल डिबेन्चर २०८५, कर्पाेरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन बैंक लिमिटेड बण्ड २०८६ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*