सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिंदै

३२ असार २०८३, बिहीबार १०:२३

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*