मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

५ श्रावण २०८३, मंगलवार १५:२०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२५ अकंले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, कांलगा हाइड्रोको ७.५० प्रतिशत, बोटसर्ल नेपालको ७.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*