वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
६ श्रावण २०८३, बुधबार १०:५४

काठमाडौँ । वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।











