बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

६ श्रावण २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले घटेर २७१२.५४ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ । आज ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

एभरेष्ट कलरको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । साथै, बुगंल हाइड्रोको १०.५० प्रतिशत, सालपा विकास बैंकको ५.९२ प्रतिशतको शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको बढ्यो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*