बिहिबार कुन कुन कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक ?
७ श्रावण २०८३, बिहीबार १५:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अकंले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैलयाँको कारोबार भएको हो ।
आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, स्नो रिर्भसको १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावरको ११.०४ प्रतिशत, शिखर पावरको ८.४६ प्रतिशतले शेयर मूल्य बढेको छ ।












