बीमा प्राधिकरणको पत्रको आधारमा ट्रष्ट इन्स्योरेन्स ब्रोकरका सरिया पक्राउ

८ श्रावण २०८३, शुक्रबार १०:२३

काठमाडौं। ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिसँग बीमा ऐन उल्लंघन प्रकरणमा मृदुला सरिया पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा बिहीबार काठमाडौंको सानो गौचरणबाट मृदुलालाई पक्राउ गरेको हो ।

प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा कैफियत भेटिएपछि मृदुलालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआइबीलाई पत्राचार गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*