आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

११ श्रावण २०८३, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन कारोबारको पहिलो दिन नेप्से ओरालो लागेको छ। बालेनसँगको लगानीकर्ताहरुको भेटवार्ताले सकारात्मक रहेको शेयर बजार पुन ओरालो गतिमा लागेको छ ।
आज रिलायन्स स्पिङ्गस मिल्सको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, रिदि सिमेन्टस, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, आँखु खोला, सिईडिबि, हिमालयन रि र कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*