राताम्यमा पनि सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

११ श्रावण २०८३, सोमबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९७.६० रुपैयाँले बढेर ७४८.७० रुपैयाँ पुगेको हो ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*