आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१२ श्रावण २०८३, मंगलवार १५:०४

काठमाडौं । आज नेप्से परिसूचक ४.६४ अंकले घट्दा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन सेन्ट्रल फाइनान्स, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ ।

त्यसपछि आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, कुमारी बैंक, श्रीनगर एग्रिटक इन्डष्ट्रिज र कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*