कालीमाटीमा तरकारीः गोलभेंडा १५, बन्दा २० रुपैयाँ किलो

१३ श्रावण २०८३, बुधबार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १३ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार सानो लोकल गोलभेंडा १५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, लौका ६० रुपैयाँ र भिण्डी ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी इस्कुस ६० रुपैयाँ, रायो साग १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ र न्यूरो ९० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*