रिज लाइन इनर्जीको ७१ हजार कित्ता शेयरको लकइन सकिंदै

१३ श्रावण २०८३, बुधबार ११:२८

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १३ गतेबाट सकिंदैछ ।

कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ७१ हजार १०० कित्ता आईपीओ छुट्याएको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम लकइनमा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*