बालेन शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान

१३ श्रावण २०८३, बुधबार १४:००

काठमाडौँ । प्रधानमन्त्रीले आज साउन १३ गते बुधबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक अवस्था तथा प्रशासनिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*