यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
१४ श्रावण २०८३, बिहीबार १५:०१

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो ।
बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ । कारोबार रकम समेत ३ अर्ब ३८ करोडमा खुम्चिएको हो ।
आज रिलायन्स मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडि पावर, खानीखोला हाइड्रो र एनआरएनको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता












