बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

१४ श्रावण २०८३, बिहीबार १७:१४

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनाको बारे बालेन शाहलाई बिफ्रिङ गरेपछि शाह सम्बोधन गर्ने तयारी गरी रहेका हुन् ।  स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*