साम्प्रदायिक/सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ८ जना पक्राउ

१५ श्रावण २०८३, शुक्रबार १६:१९

काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा र धनुषाबाट गरी ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहाका ५ जना र धनुषाका ३ जना रहेका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने तथा साम्प्रदायिक भावना भड्काउने प्रकृतिका गतिविधि गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*