क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त

१६ श्रावण २०८३, शनिबार १३:३६

काठमाडौं । क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका हुन् ।

उनीसँग बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स्मा उनले लामो समय काम गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*