यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१८ श्रावण २०८३, सोमबार ०६:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.३२ रुपैयाँ र बिक्रीदर १५२.९२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०६.९७ रुपैयाँ र बिक्रीदर १०७.४० रुपैयाँ, एक कतारी रियालको खरीददर ४१.८२ रुपैयाँँ र बिक्रीदर ४१.९८ रुपैयाँ र एक बहराइन दिनारको खरीददर ४०३.९८ रुपैयाँ र बिक्रीदर ४०५.५७ रुपैयाँ निर्धारण भएको छ ।












