आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१८ श्रावण २०८३, सोमबार १५:०४

काठमाडौं । गत साता सुधारको संकेत दिएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन अर्थात सोमबार बजार घटेको छ।
आज रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, रिदि सिमेन्टस, ग्लोबल आइएमई बैंक, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर, श्री नगर, साहस उर्जा, एभरेष्ट कलर, सिद्धार्थ बैंक र कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।












