आज यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रि

२१ श्रावण २०८३, बिहीबार १५:०३

काठमाडौं । हिजो सकारात्मक सुधार देखिएको शेयर बजार आज ओरालो लागेको छ ।

शेयर बजार ओरालो लाग्दा यो सातादेखि झुम्मिरहेको रिदि सिमेन्टसको शेयरमा लगानीकर्ताहरुको खरिदबिक्रिको हावी देखिएको छ। कम्पनीको आज ४७ करोडमाथिको शेयर खरिदबिक्रि भएको छ।
त्यस्तै, आँखु खोला, सोलु हाईड्रोपावर, नेशनल हाईड्रो पावर, खानी खोला, रिलायन्स स्पिङ्ग मिल्स, सेन्ट्रल फाइनान्स, एभरेष्ट कलर, मञ्जुश्री फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*