नागरिक लगानी कोषको कार्यकारी निर्देशक अन्तवार्ताको लागि पाँच जना छनोट

२१ श्रावण २०८३, बिहीबार १५:२८

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पाँच जना छनोट भएको छ।

नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिष्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरिएकोमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिस समितिको मिति साउन २१ गते बसेको बैठकको निर्णयानुसार शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कन समेतका आधारमा वर्णानुक्रम अनुसार देहायका उम्मेदवार प्रस्तुतिकरण तथा अन्तर्वार्ताको निमित्त छनौट गरेको छ । साथै छनौट हुनु भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता लागि समेत समय तोकिएर बोलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*