धौलागिरी लघुवित्त डीसीईओमा मिनप्रसाद जोशी नियुक्त
२९ श्रावण २०८३, शुक्रबार १०:५५

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद ९डीसीईओ०मा मिनप्रसाद जोशी नियुक्त भएका छन् ।
कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।











