मन्त्रिपरिषद् बैठक आज बस्दै

३ भाद्र २०८३, बुधबार ०९:५३

काठमाडौं । सरकारे मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । वालेन्द्र शाहले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*