युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत
३ भाद्र २०८३, बुधबार १४:१७

काठमाडौं । नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।









