बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

३ भाद्र २०८३, बुधबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२६ अकंले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ९५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

हेर्नुहोस् यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*