राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
३ भाद्र २०८३, बुधबार २१:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकको अर्को डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को आज बसेको बैठकलडेपुटी गभर्नरमा रावललाई नियुक्त गरेको हो।
रिक्त डेपुटीमध्ये एकमा पण्डित २०८२ चैत २४ गते नियुक्त भएका थिए।
रावल केन्द्रीय बैंकका कार्यकारी निर्देशन हुन्। उनले बैंक सुपरीवेक्षण विभागमा नेतृत्व गरिरहेका छन्। उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।











