आज कति छ डलर, युरो र पाउण्डको विनिमय दर ?

४ भाद्र २०८३, बिहीबार ०६:२८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा कायम गरिएको छ । त्यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.91 153.51
EUR (European Euro) 1 177.46 178.16
GBP (UK Pound Sterling) 1 207.29 208.11
CHF (Swiss Franc) 1 188.71 189.45
AUD (Australian Dollar) 1 108.23 108.65
CAD (Canadian Dollar) 1 110.23 110.67
SGD (Singapore Dollar) 1 119.80 120.27
JPY (Japanese Yen) 10 9.61 9.65
CNY (Chinese Yuan) 1 22.69 22.78
SAR (Saudi Arabian Riyal) 1 40.73 40.89
QAR (Qatari Riyal) 1 41.95 42.11
THB (Thai Baht) 1 4.62 4.64
AED (UAE Dirham) 1 41.64 41.80
MYR (Malaysian Ringgit) 1 37.69 37.83
KRW (South Korean Won) 100 11.00 11.04
SEK (Swedish Kroner) 1 16.08 16.15
DKK (Danish Kroner) 1 23.74 23.83
HKD (Hong Kong Dollar) 1 19.50 19.57
KWD (Kuwaity Dinar) 1 497.83 499.79
BHD (Bahrain Dinar) 1 405.58 407.17
OMR (Omani Rial) 1 397.16 398.72

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*