सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

२७ आश्विन २०८३, मंगलवार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार ५१५ रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला चा हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*