नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

१८ मंसिर २०८०, सोमबार १४:५०

नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको छ।लघुवित्तको १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो एफपीओ मंसिर ८ गते बाँडफाँट भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*