माउन्टेन इनर्जी र सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
१९ मंसिर २०८०, मंगलवार १५:०३

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
लामो समयपछि शेयरमूल्य घटाएर आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सिटिजन लाइफ, एनआरएन इन्फ्रास्टक्चर, सोनापुर, रिलायबल नेपाल लाइफ,शिवम सिमेन्टस, आइएमई लाइफ, हिमालयन लाइफ र हिमालयन डिष्टिलरीको आज सर्वाधिक कारोबार भएको छ।












