शिवम सिमेन्टस सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ पुष २०८०, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन आज नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा शिवम सिमेन्टस र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सिटिजन लाइफ, सोनापुर मिल्स, एनआरएन इन्फ्रास्टक्चर, रिलायबल नेपाल, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र सोल्टि होटलको आज सर्वाधिक कारोबार भएको छ।












