चार लघुवित्तसहित यी १० कम्पनीले आज गुमाए सर्वाधिक

१८ पुष २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २७.९० अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेतापनि बुधबार ३० कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

यस दिन लक्ष्मी लघुवित्तको ५.१०, प्रभु स्मार्ट फण्डको ४.८१, मनकामना स्मार्ट लघुवित्तको ३.८७, एनआईसी एशिया फेक्सि क्याप फण्डको ३.५७ तथा गरिमा डेबेन्चर–२०८५ को ३.५४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, समता घरेलु लघुवित्तको २.८९, महुली लघुवित्तको २.०४, सांग्रिला डेभलपमेन्ट बैंक डेबेन्चर–२०८७ को २, सिभिल बैंक डेबेन्चर–२०८८ को १.९९ र ९.५% मन्जुश्री फाइनान्स लिमिटेड डेबेन्चर २०८५ को १.९१ प्रतिशतले शेयरमूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*