साहश उर्जा र नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२४ माघ २०८१, बिहीबार १५:०७

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, यसदिन नेपाल रिइन्स्योरेन्सको २२ करोड २७ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*