नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीका भयो आज सर्वाधिक कारोबार

५ फाल्गुन २०८१, सोमबार १५:०५

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ।

सोमबार कारोबार भएका कम्पनीहरुमध्ये नेपार रिइन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस दिन कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको हो।

साथै, सोमबार सीईडीबि होल्डिङ्स लिमिटेडको २७ करोड ४३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ४७ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*