६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो मूल्य ?
५ फाल्गुन २०८१, सोमबार १५:१२

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। आज विभिन्न क्षेत्रका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेको छ ।













